काठमाडौं । आर्थिक वर्ष २०८१/०८२ को बजेट भाषण आज दिउँसो ३ बजे हुने भएको छ । मन्त्रिपरिषद बैठक दुई घण्टा पछि सरेसँगै बजेट भाषण पनि दुई घण्टा पछि सरेको हो ।
यसअघि बजेट भाषण दिउँसो १ बजे हुने कार्यतालिका थियो । शीर्ष दलका नेताहरको छलफलका कारणले संघीय संसदको बैठक पनि दिउँसो १ बजेका लागि सरेको थियो ।
Facebook Comments Box