अखिल (क्रान्तिकारी) बुटवल क्याम्पसको अध्यक्षमा शिव खवास निर्वाचित

कमल राज पुरी १४ जेष्ठ २०८१, सोमबार समाचार

बुटवल । अखिल (क्रान्तिकारी) बुटवल बहुमुखी क्याम्पसको अध्यक्षमा शिव खवास निर्वाचित भएका छन । संगठनका अध्यक्ष बिष्णु ज्ञवालीको अध्यक्षतामा सम्पन्न भएको सातौ इकाइ सम्मेलनले ४५ सदस्य नयाँ कार्य समिति निर्वाचित गरेको थियो ।

जसमा अध्यक्षमा शिव खवास उपाध्यक्षमा दिनेश महतरा ,हिम बुढा,सपना फुल्लेल,सुदिप भुसाल सचिवमा किरण महतरा सह- सचिवमा गोबिन्द भुसाल,माधव बेल्वासे कोषाध्यक्षमा सिजन नेपाली रहेका छन ।

अखिल (क्रान्तिकारी ) केन्द्रीय उपाध्यक्ष नारायण खनालको प्रमुख अतिथि रहेको कार्यक्रममा केन्द्रीय सचिव माधव पाण्डे ,प्रदेश सचिव राजेन्द्र विष्ट ,केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज शौरभ भुसाल , केन्द्रीय सदस्य तथा क्याम्पसका पुर्व अध्यक्ष टेकराज रेग्मी “बिमल” जिल्ला अध्यक्ष कपिल चापागाइ नगर समिति उपाध्यक्ष गगन रेग्मी लगायत अतिथिहरु रहेको कार्यक्रमको सञ्चालन किरण महतराले गरेका थिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार