उज्यालोकर्मी खनाल पुरस्कृत

शिवु खनाल १३ जेष्ठ २०८१, आईतवार समाचार

काठमाडौं । उज्यालो नेटवर्क अनलाइनका देउखुरी प्रमुख शिवु खनाल सम्मानित एवम् पुरस्कृत भएका छन् । पत्रकार तथा साहित्यकार कृष्ण सेन इच्छुकको २२ औँ स्मृति दिवसको अवसरमा पत्रकार एवम् उज्यालोकर्मी खनाल सम्मानित तथा पुरस्कृत भएका हुन् ।

उनीलाई पत्रकार तथा साहित्यकार कृष्ण सेन ञइच्छुकको २२ औँ स्मृति दिवसको अवसरमा पत्रकारिताको माध्यमबाट समाज रूपान्तरणको लागि यहाँले खेल्नु भएको भुमिको उच्च मूल्यांकन गर्दै प्रेस सेन्टर दाङ शाखामा स्थापित लोक कुमारी स्मृति पत्रकारिता पुरस्कार २०८० सम्मानित तथा पुरस्कृत गरिएको हो ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार