सल्लेरीपाखा  सामुदायिक बनको अध्यक्षमा पुण: भन्डारी नियुक्त

उज्यालो प्रतिनिधि ३० बैशाख २०८१, आईतवार समाचार

दिपक बि क /रोल्पा । सुनिलस्मृति गाउँपालिका वडा नं-०६  साबिक वडा नं ०५ पातिहाल्नमा २०७० सालदेखी सल्लेरीपाखा सा.व.स समुहको अध्यक्षमा नियुक्ति भएका पुर्व प्रहरी नायक निरीक्षक तेजराज भन्डारी २०८१ बैशाख २९ गत्तेका दिन २५ औं साधारणसभा तथा ५ औं अधिवेशन बाट पुन: भन्डारिको पुरैटिम नियुक्त भएका छन् । उक्त कार्यक्रममा प्रमुख अतिथि सुनिलस्मृती गाउँपालिका सामाजिक बिकाश संयोजक  तथा ०६ नम्बर  वडाका वडा अध्यक्ष लोकेन्द्र बहादुर थापा बिशिस्ट अतिथी रास्ट्रीय स्वतन्त्र पार्टी रोल्पाका संयोजक रमेश थापा अतिथि विभिन्न राजनीतिदलका प्रतिनिधि,आमा समुह महिला समुह लगायतका उपस्थितिमा प्रमुख अतिथि लोकेन्द्र बहादुर थापा  द्वारा मैन बत्तिबालेर कार्यक्रमको  शुभारम्भ गर्दै श्री सरस्वती प्राथमिकत विद्यालयका शिक्षक श्री भिम बहादुर भन्डारी आफ्नो उमेर अवधी पुराभएर शिक्षण पेशाबाट रिटायर भएको हुँदा भण्डारी लाई विद्यालयको रोवहरमा सल्लेरिपाखा सामुदायिक बनबाट रु ४०,००० हजार नगद फुलमाला सहित सम्मान गरि बिदाइ गरिएको थियो ।

कार्यक्रमको अन्तमा  बोल्दै तेजराज भण्डारि ज्युले बनलाइ संरक्षण गर्नुपर्छ,बनबाट हामिले घाँस दाउरा काठहरु बिक्रीबितरण गर्छौ,आर्थिकरुपमा हाम्रो गाउँ टोल बिकास गर्न सकिन्छ।
त्यसैले बनमा जथाभावी आगलागी हुनबाट बचाउनु पर्छ भनेर सम्पूर्ण उपभक्ता हरुलाइ बताएका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार