अधिवेशनले तिलक प्रसाद उपाध्यायको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
अधिवेशनबाट डि बि थापा उपाध्यक्ष्यमा चयना भयका छन भने सचिवमा श्याम पौडेल चयन भएका छन् । सह-सचिव मा हिक्मत रानमगर चयन भयका छन भने मनोज पौडेल कोसाध्यक्ष्य सहितको १९ सदस्यिय टिम घोषणा गरिएको छ ।
विभिन्न राज्यका अधिवेशन सकेर नेपाली जनप्रगतिशील मञ्च अष्ट्रेलियाको केन्द्रीय अधिवेशन गर्न लागिएको मञ्चका केन्द्रिय उपाध्यक्ष्य लोक राज पौडेलले जानकारी दिए ।