हाडबासका अग्निपिडितलाई गोरखा स्कुलको आर्थिक सहयोग

शिवु खनाल २१ बैशाख २०८१, शुक्रबार समाचार

देउखुरी । गोरखा मोडेल सेकेन्डरी स्कुलले हाडबासका अग्निपिडितलाई आर्थिक सहयोग गरेको छ ।

गत आइतवार सामुदायिक वनबाट लागेको आगो बस्तीमा लागेपछि राजपुर गाउँपालिका वडा नम्बर ७ हाडबास गाउँका खरले छाएका २४ घर जलेर नष्ट भएका थिए ।

आगलागीबाट दर्जनभन्दा बढि हाडबास गाउँका स्थानीय विस्थापित भएका छन् । सोहि विस्थापित परिवारलाई विद्यालयका प्रशासन प्रमुख धनिराम गुरूङले एकद्वार प्रणाली मार्फत गाउँपालिका अध्यक्षलाई २५ हजार रूपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार