अर्को विकल्प नदेखिएपछि बाल्टिनमा पानी भरेर खरका छानामाथि बास

शिवु खनाल १३ बैशाख २०८१, बिहीबार समाचार

देउखुरी । देउखुरी विभिन्न क्षेत्रमा आगलागीको प्रकोप बढेपछि त्यसबाट जोगिन देउखुरीको लमही नगरपालिका वडा नम्बर ९ तेलियाका स्थानियले कच्ची घरमा छाइएको खरका छाना माथि बाल्टिनमा पानी भरेर बसेको दृश्य ।

दिनभर चल्ने सुख्खा हावाहुरीले आगलागीको सम्भावना झन् बढाएपछि स्थानियले यसरी सावधानी अपनाउन थालेका हुन् ।

एक घर अर्को घरसँग सटेर बनेका अव्यवस्थित बसोबास र सडकको अभावले पनि देउखुरी क्षेत्रमा आगलागी नियन्त्रण गर्न कठिनाई हुने गरेको घटनाक्रमले देखाएको छ । यस्तो अवस्थामा सजगताबाहेका आगलागि नियंत्रणको अर्को विकल्प देखिएन ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार