६ किलो बढी चरेस सहित काेइलाबास नाकाबाट एक महिला पक्राउ

शिवु खनाल २ बैशाख २०८१, आईतवार समाचार

देउखुरी । नेपाल-भारत सीमावर्ती क्षेत्रबाट प्रहरीले लागू औषध चरेस सहित एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका- १३ डुमरगाउँ निवासी ४१ वर्षिया सुकमाया बुढा रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता जनक बहादुर मल्लले जानकारी दिए ।

सिमा प्रहरी चौकी कोइलाबासका प्रहरी नायब निरीक्षक कुमार केसीको कमान्डमा खटिएको प्रहरी टोलीले ६ किलो ८ सय २० ग्राम लागू औषध चरेस कम्मरमा बाँधेर भारत तर्फ लैजान लागेको अवस्थामा बुढालाई पक्राउ गरिएको प्रवक्ता मल्लले बताए ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार