बर्ज आगलागी पीडितलाई सांसद कल्पना मियाँको सहयोग

उज्यालो प्रतिनिधि २७ चैत्र २०८०, मंगलवार समाचार

काठमाडौं । केही यस्ता जनप्रतिनिधि छन् जो साँच्चिकै जनताको सुखदुखमा सँगै हुन्छन् । त्यस्तैमा माओवादी केन्द्रकी सांसद कल्पना मियाँ पनि पर्दछिन् । उनी राजनीतिक हिसाबकिताबमा भन्दा जनताको नजिक हुन मन पराउँछिन् ।

केही दिन अघि सुनसरिको बर्जु गाउँपालिका स्थित मुस्लिम बस्तीमा आगलागी भएर ५०औं घर नष्ट भयो । घर नष्ट हुँदा थुप्रै परिवार एकै पटक छहारी बिहीन बने ।यस्तोमा सांसद मियाँ भने व्यक्तिगतरुपमै ति परिवारलाई सहयोग गर्न जुटेकी छिन् । उनले पीडित परिवारलाई सक्दो आर्थिक सहयोगसँगै लत्ताकपडा वितरण गरेकी छिन् ।

तत्कालै आधारभूत राहतको अभावमा रहेका आगलागी पीडितलाई उनले सहयोग गरेकी हुन् । विभिन्न पार्टीका मुस्लिन नेता तथा सांसदहरु रमजान पर्वको बहानामा रमाइरहेका छन् । यस्तोमा उनी भने पीडितलाई सहयोग बस्ती पुगेकी हुन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार