पुनर्निर्माणसंगै सञ्चालनमा आयो घराना लाउन्ज एण्ड बार

उज्यालो प्रतिनिधि १८ चैत्र २०८०, आईतवार समाचार

सुरेश तिमल्सिना,काठमाडौँ । लामो समयदेखि ग्राहकको रुचिमा चिनिदै आएको काठमाडौं स्थित मध्यबानेश्वरमा रहेको घराना लाउन्ज एण्ड बार अहिले पुनर्निर्माणसंगै संन्चालनमा आएको छ । मुख्य सडकको नजिक रहेको उक्त बारको सुन्दरताले जो-सुकैको ध्यान केन्द्रित गराउछ । उचित पार्किङको व्यवस्था ,सफा, शान्त र हरियाली वातावरण, पारिवारिक स्वागत सत्कारका कारण नै घराना अहिले धेरैको लागि समय बिताउने तथा जमघटको मुख्य केन्द्र बन्न थालेको छ ।

लकडाउन पश्चात सञ्चालनमा आएको घराना अहिले पुननिर्माण पश्चात् निकै सुन्दर देखिएको छ । पुननिर्माण संगै घरानामा संरचना मात्रै नभएर रेस्टुरेन्टमा बन्ने परिकारमा समेत फेरबदल भएको छ । मुख्यगरि अहिले घराना चियाकफि , बर्गर , पिज्जा लगायतका खानेकुराको लागि प्रख्यात छ । पुननिर्माणको अन्तिम चरणमा पुगेको घरानाको यहीँ ३० गते ओपनिङ कार्यक्रम रहेको छ ।

 

 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार