पुष्प र कृष्टिनाको ‘जय जय माया’ बजारमा सार्वजनिक

उज्यालो प्रतिनिधि १० चैत्र २०८०, शनिबार कला मनाेरञ्जन

काठमाडौं । गायक नेत्र भण्डारी र गायिका शान्तिश्री परियारले ‘जय जय माया’ बोलको गीतमा बजारमा ल्याएको छ ।

नेपाली सांगीतिक बजारमा एकपछि अर्को उत्कृष्ट गीतहरु सार्वजनिक हुनेक्रममा यस गीतलाई पनि सम्भावनाको नजरले हेरेको छ ।

नन्दु परियारको संगित तथा विक्रमबाबु विश्वकर्माको शब्दमा तयार भएको उक्त गीतमा नायक तथा मोडल पुष्प खड्का र नव मोडल कृष्टिना अधिकारीको जोडदार अभिनय र नृत्य रहेको छ ।

पहिलो पटक म्युजिक भिडियोमा काम गरेकी कृष्टिना अधिकारीले पनि यस गीतको भिडियोमा सन्तोषजनक प्रस्तुति दिइएकी छिन भने भिडियो निर्देशन मौसम हिमालीले गरेका छन् ।

हेर्नुस् भिडियो….

 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार