काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद चौधरी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को सम्पर्कमा आएका छन् । सिआइबीले सांसद चौधरीमाथि अनुसन्धान भइरहेको भन्दै पत्र लेखेको २४ घण्टा नबित्दै उनी सम्पर्कमा आएका हुन् ।
पाप्त सुचनाअनुसार चौधरीको अहिले बयान भइरहेको छ । बिहानदेखि सरकारी वकिलको कार्यालयमा चौधरीको बयान भइरहेको स्रोतले जनायो ।