दुवै मृर्गौला फेल भएका अमृतध्वजको आग्रह, ‘जति सक्नुहुन्छ सहयोग गरेर मलाई बचाइदिनुस्’

काठमाडौं । दुवै मृर्गौला फेल भएर सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपन केन्द्र भक्तपुर अस्पतालमा उपचाररत अमृतध्वज वाईबाले आफूलाई बचाउनका लागि आर्थिक सहयोग गर्न अपिल गरेका छन

सिन्धुली जिल्लाको घ्याङलेख गाउँपालिका वडा नं. ५ निवासी अमृतध्वजको मृर्गौला प्रत्यारोपण गर्नुपर्ने चिकित्सकको सल्लाह छ । उनको मृर्गौला प्रत्यारोणमा लाखौँ रुपियाँ लाग्ने भएको छ ।

‘मेरो दुवै मृर्गौला फेल भएकाले म अहिले उपचारको क्रममा अस्पतालमा छु, मृर्गौला प्रत्यारोपणका लागि लाखौँ रुपियाँ रकम चाहिन्छ भनेर डाक्टरले भन्नुभएको छ’ बिरामी अृमतध्वज भन्छन, ‘मलाई नयाँ जीवन दिलाउनका लािग तपाईको एक गाँस काटेर भए पनि सहयोग गरिदिनुहुन म आग्रह गर्न चाहन्छु ।’

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार