विशम र एलिनाले ल्याए ‘यो मनको कुनामा’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं । गायक विशम आचार्य र गायिका एलिना थपलियाको स्वर रहेको ‘यो मनको कुनामा’ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

केहि दिन अघि कलाकार विराज बाँस्कोटाको अफिसियल युट्युब च्यानलमार्फत रिलिज भएको उक्त गीतको शब्द सानु थपलिया र संगीत लेखु सहयात्रीको रहेको छ भने गायक आचार्य आफैंले एरेन्ज गरेका छन् ।

भिडियमेको निर्देशक निर्मल कुमार लामा (बीजी)ले गरेका छन् भने पवन सुस्लिङको सिनेम्याटोग्राफी तथा सम्पादन रहेको छ ।

भिडियोमा बिराज बाँस्कोटा, स्मारिका ढकाल, दिनेश सुवेदी र एलिना थपलियाको रोमान्चक अभिनय देख्न सकिन्छ ।गीतले प्रेमील जोडीबीचको आत्मीयता देखाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार