नक्कली नोटबाट सामान खरिद गरि ठगि गर्ने चौधरी पक्राउ

शिवु खनाल ५ चैत्र २०८०, सोमबार समाचार

देउखुरी । लमहीबाट एकहजारको नेपाली नोटलाई रंगिन फोटोकपि गरि लमहीका बिभिन्न पसलहरुमा सोही फोटोकपि गरिएको नक्कली नोटहरु लिई सामानहरु खरिद गरि ठगि गर्ने एकजना लाई वडा प्रहरी कार्यालय लमहीले पक्राउ गरेको छ ।

गोप्य सूचनाको आधारमा खोजतलास तथा अनुसन्धान गर्दा दाङ लमही नगरपालिका वडा नम्बर ६ देउपुर निवासी २० वर्षिय अमृत चौधरीलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख शंकर श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार चौधरीलाई सोमबार घरबाट नियन्त्रणमा लिई मुलुकी फौजदारी संहिता, २०७४ बमोजिम मुद्रा सम्वन्धी कसूरमा जिल्ला अदालतबाट सात दिनको म्याद लिई थप अनुसन्धानका लागि शुरु गरिएको बताए ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार