नेपाली जन प्रगतिशील मञ्च माल्टाको प्रथम अधिवेशन सम्पन्न,अध्यक्षतामा बुढाथोकी,महासचिब असिम तामाङ सहित ५३ कार्यसमिति

उज्यालो प्रतिनिधि १ चैत्र २०८०, बिहीबार समाचार

माल्टा माओवादी केन्द्र निकट प्रवास सङ्गठन जनप्रगतिशील मञ्च माल्टाले प्रथम अधिवेशन समापन गरेको छ । माल्टाको ब्ल्याक पर्ल रेस्टुरेन्टमा भव्य रूपमा ५३ सदस्यसहितको कार्यसमिति सर्वसम्मत रूपमा बनेको हो । कार्यक्रममा प्रमुख अतिथिको रूपमा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य केजिन राई, अतिथि एनआरएन ए एनसीसी माल्टाका वर्तमान अध्यक्ष रेमलाल खनाल – रेम्श, माल्टाका नवनियुक्त पर्यटक दूत प्रकाश भण्डारी आइसिसी सदस्य भुवन अर्याल, महासचिव सन्देश केसी व्यवसायी उदयबाबु श्रेष्ठ जीके शर्मा एनआरएन एनसीसी सल्लाहकार हरि विसी, निवर्तमान महासचिव रोशन गिरी लगायतको उपस्थिति थियो भने युरोपको इतिहासमा फराकिलो कार्यसमिति बनेको प्रमुख अतिथि केजीन राईले बताएका थिए ।

नेपाली जन प्रगतिशील मन्च माल्टा को प्रथम अधिवेशन बाट निर्वाचीत अध्यक्ष कान्छा राम बुढाथोकीले उपस्थिति सम्पुर्ण बिभीन्न सङ सङ्हठन्का बेक्ती हार्दिक आभार सहीत र क्रन्तीकारी अभीवादन सहीत – तल उल्लेखीत कुराको जोड्दार माग राखेका थिए   ।  यो पाहिलो अधीबेशन एउटा कोशेढुङ्गा मात्र होइनस यो समृद्ध नेपालका लागि हाम्रो साझा दृष्टिकोणको प्रमाण हो ! रणनीतिक सहकार्य र विचारशील पहलहरू मार्फत, हामी राष्ट्र निर्माण अभीयानमा लाग्ने छौ  ।

१.शिक्षा क्षेत्रमा भइरहेको बिकृती अन्त्य हुनु पर्दछ , जनवादी र बैज्ञानिक शिक्षा लागू गर्नका लागि हामीले सरकरलाई झक्झकौनु पर्दछ  ।

२. राणा शाशन कालमा ( प्रजातन्त्रको पक्षमा बोलेका कारण (माघ १९९७ मा) मृत्युदण्ड दिएका चार शहीदलाई कहिले शहीद घोषणा ग-यो भन्ने ठोस अभिलेख भेटिंदैन । तर ५१ पछी सम्म मा शादत्त प्रप्त गर्नेहरुलाई , माओवादी केन्द्राका सुप्रीमो , स्रदेय अध्यक्ष हालका सम्मानीय प्रधानमन्त्री पुस्पकमल दाहाल , पहिलोपटक प्रधानमन्त्री हुँदा ८ हजार बढीको नाम शहीदको सूचीमा चाढाएका थिए । बाकी बेपत्ता र घाईते सहीदहरुको सपना पुरा गर्न अहीले पनि सरकार लागी परेको छ, द्वन्दकालीन मुद्दाहरूलाई , सत्य नीरुपन तथा मेलमीलाप अयोग ले सदाको लागि फाइल लक गरेर राख्नुपर्ने जरुर छ। किनकि त्यो नेपाल राष्ट्रमा गणतन्त्र संघीयता धर्म निरपेक्षता समानुपातिक सबै नेपालीहरूको मनमा लागेको कुरा ढुक्कसँग बोल्न पाउने व्यवस्था ल्याउनको निम्ति र नयाँ संविधान लेखनको निम्ति थियो , यो सच्चाई कुरा सर्ब बेदीतै छ   । यसलाई तोड्मोड गरी अतिरञ्जित नबनाइयोस् अन्यथा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रसँग सम्बन्ध युरोप तथा विभिन्न देशहरूमा रहनुभएको नेपाली राष्ट्रिय कमिटीका युवाहरू आवश्यकता परेको खण्डमा नेपाल राष्ट्रको निम्ति र प्राप्त अधिकारहरूको रक्षाको निम्ति हतियार उठाउन र बलिदान दीन त्यार छन भन्ने कुराको पनि यहीबाट उद्घोषक गरेका थिए  ।

३.प्रचण्ड सरकार बाट रास्ट्रीय आबसेक्ताको नीम्ती सकारात्मक कार्य भएको छ १ सम्सद बाट फेरी पनि बिस्वश को मत प्राप्त गरी तेश्रो पटक प्रधानमन्त्री बन्नु भएकोमा सफल कार्यकालको लागी हर्दीक बधाई दिए  ।
४.युवाहरूलाई विदेश जानबाट रोक्नको निम्ति नेपालमा मास्टर डिग्री प्राप्त गरेका व्यक्तिहरुलाई नेपालमा रजिस्ट्रार भई हाल सञ्चालनमा आएका हरेक कम्पनीले एक एचआर म्यानेजरको रुपमा कम्तिमा मास्टर डिग्री गरेका व्यक्ति लाई कायलय सन्चालन्मा ल्याउन अनिवार्य राख्नुपर्ने नयाँ नियमको व्यवस्था सरकारले ल्याउछ भने ! जसबाट सरकार लाई करबाट थप सहयोग मिल्ने कुरा बताए  । सो कार्यक्रम असीम तामाङले सञ्चालका गरेका थिए ।

जनप्रगतिशील मञ्च माल्टामा आज सर्वसम्मत बनेको कार्यसमिति यसप्रकार छ ।

अध्यक्ष – कान्छाराम बुढाथोकी (विनय)
वरिष्ठ उपाध्यक्ष – अर्जुन लिम्बु
उपाध्यक्ष – कृष्ण प्रसाद सुवेदी
उपाध्यक्ष – पासाङ रुम्बा
महिला उपाध्यक्ष -ईन्दिरा कन्दङ्वा
महा सचिव – असीम तामाङ
सचिव – अनन्त भण्डारी
सचिव – शङ्कर श्रेष्ठ
कोषाध्यक्ष- विष्णु चापागांई
सह कोषाध्यक्ष – अमिता सुनार

सदस्यहरु

सुधीर आले
रविन लिम्बु
सोमित लिम्बु
अगन्ध ठाकुर
जस् बहादुर गुरुङ
हेम साप्कोटा
जुनी वानेम फागो
रत्न बहादुर खाती
सन्तोष सुवेदी
जुना मगर
खड्ग बहादुर रावत
चन्द्रकला राई
हर्क बहादुर बिक
आकाश तामाङ
विदुर गौतम
प्रभा घोडासैनी
गजेन्द्र लिम्बु
सरोज लिम्बु
मणि कुमार बुढाथोकी
राजु चौधरी
मिलन बि क
मदन ठाकुर
कुसाङ साल्बा
लुसि लोप्चन
सुजन तिवारी
श्रीकृष्ण बुढाथोकी
पासाङ ढोमा लोप्चन
सन्तोष बहादुर गुरुङ
विवश लोप्चन
सुरज अधिकारी
सुरज खडका
सुर्य गौतम
सलिना लोप्चन

सुनिल
सरिता लोप्चन
सुनिल तामाङ

प्रमुख सल्लाहकार ( नारायण प्रसाद अधिकारी
( निवर्तमान तदर्थ समीती अध्यक्ष – समीर)
यज्ञ ढुङ्गाना
डिएस राना

No description available.No description available.No description available.No description available.

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार