पत्रकार गजमेयर पुरस्कृत

शिवु खनाल २६ फाल्गुन २०८०, शनिबार समाचार

देउखुरी  ।  अजम्मरी सामुदायिक वन उपभोक्ता समूहले लमही नगरपालिकाका प्रेस सल्लाहाकार प्रिया स्मृती गजमेर सहित साजनालाई सम्मान गरेको छ । अजम्मरी सामुदायिक वन उपभोक्ता समूहले संचालन गर्दै आएको जैविक विविधता ग्रीनपार्कका लागि पत्रकारिताका माध्यमबाट योगदान पु¥याएको भन्दै वनको १७ औँ वार्षिक साधारणसभाबाट नगद सहित प्रमाणपत्रले सम्मानित हुनु भएको हो ।

 

 

यस्तै विभिन्न विधाबाट सहयोग पु¥याएको भन्दै नेपाल औषधी व्यवसायी संघ दाङका अध्यक्ष विष्णु प्रसाद पौडेल, गोरखा मोर्डन सेकेण्डरी स्कुलका उपाध्यक्ष डोरबहादुर जिसी, रोटरी क्लव अफ लमहीका अध्यक्ष केशव घिमिरे, ग्रीन फाउण्डेशन नेपाल कलष्टर परियोजनाका प्राविधिक मनिता खनाल, जैविक विविधा निर्माणमा सहयोग पुराएकोमा तेजप्रसाद शर्मा, देउखुरी मोबाइल व्यवसायी संघ लमहीलाई लमही नगरपालिका नगर प्रमुखबाट दोसल्ला ओढाइ प्रमाणपत्र सहितले सम्मानित गरिएको हो ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार