हाईटेक भिजन प्रा.लि.ले नेपालमा व्यवसायिक रोजगारको अवसर र फ्रान्चाइज दिने

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०८०, शुक्रबार जागिर

काठमडौँ । नेपालभरी इलेक्ट्रोनिक तथा फर्निचरको समान किस्ताबन्दीमा उपलब्ध गर्दै आएको हाईटेक भिजन प्रा.लि.ले नेपालमा व्यवसायिक रोजगारको अवसर र फ्रान्चाइज दिने भएको छ । एक जिल्ला एक फ्रान्चाइज भन्ने उदेश्यले नेपालको प्रत्येक जिल्लामा फ्रान्चाइज ब्यबस्था गराउनको लागी हाईटेक भिजन प्रा.लि.ले व्यवसाय गर्न इच्छुक हुनेहरुको लागी नयाँ अवसर ल्याएको हाइटेक भिजन प्रा.लि का प्रबन्ध निर्देशक राधिका नेपालले जानकारी दिनुभयाे ।

व्यवसाय सम्बन्धी तालिम उपलब्ध गराइ व्यवसायमा पोख्त हुनको लागि शुवर्ण अवसर रहेको समेत उहाले बताउनुभयो । व्यवसायमा जोड्नको लागि कुनै पनि अनुभव, उच्च शिक्षा नचाहिने पनि कम्पनिले जनाएको छ । तालिमहरुमा सफ्टवेयर तालिम,मार्केटिङ,फाइनान्सियल सिस्टम तालिम र कम्पनीको डिटेल्स र सिकाइ उपलब्ध गराउने कम्पनिको भनाइ छ ।

गोजीमा पैसा छैन तर घरका लागि ईलेक्ट्रोनिक तथा फर्निचरको सामान आजै चाहिएको छ ? आफुलाइ अवस्यक सामान लिनको लागि हाईटेक भिजनलाई सम्झिनुभए पुग्छ ।‘भोलि कमाउने भोलि तिर्ने, चाहिएको सामान आजै प्रयोग गर्ने’ भन्ने मुलमन्त्रका साथ सञ्चालनमा आएको हाइटेक भिजन प्रा.लि ले सरल किस्ताबन्दीमा तपाईलाई घरायसी प्रयोजनका लागि आवश्यक सामानहरु उपलब्ध गराउँदै आएको छ ।

हाइटेक भिजन प्रा.लि का प्रबन्ध निर्देशक राधिका नेपाल अनुसार हाइटेक भिजनले स्वदेशी तथा विदेशी ब्राण्डको आकर्षक एवं गुणस्तरीय इलेक्ट्रोनिक्स र फर्निचरका सामानहरु नगद तथा किस्ताबन्दीमा उपलब्ध गराउँदै आएको उहाले जानकारी दिनुभयो।

प्रबन्ध निर्देशक नेपाल का अनुसार कुनै पनि सामानको ४० प्रतिशत रकम डाउनपेमेन्ट गरी बाँकी ६० प्रतिशत रकमको मासिक किस्ताबन्दीमा हाईटेकले सामान उपलब्ध गराउँदै अाइरहेकाे छ । काठमाडौँभित्र कम्पनीले निशुल्क होम डेलिभरीको सुविधा प्रदान गर्दै आएको छ भने काठमाडौं बाहिरका लागि केही शर्त लागू हुने उहाले बताउनु भयो।

हाइटेक भिजनको १८ महिने शेयर बचत योजना
यसैबीच हाइटेक भिजन प्रा.लि.मा सर्वसाधारणले शेयर बचत गर्न पाउनेछन् । शेयर बचत गर्न चाहने बचतकर्ताहरुले १० हजारदेखि ५ लाखसमम शेयर बचत गर्न सकिने प्रबन्ध निर्देशक नेपाल ले उज्यालो नेटवर्कलाई जानकारी दिनुभयो ।
जसमा ४ लाखदेखि ५ लाखसम्म शेयर बचत गर्दा वार्षिक बोनस ६ महिना अगावै एकमुष्ट रुपमा लिन सकिनेछ भने २ लाखदेखि ३ लाखसम्म शेयर गर्दा ९ महिना पुगेपछि १ वर्षको बोनस एकमुष्ट रुपमा लिने सकिनेछ ।

त्यसैगरी १ लाखदेखि डेढ लाखसम्म बचतकर्तालाई वार्षिक बोनस दिने अथवा बचतकर्ताले चाहेको खण्डमा १५ महिना पुगेपछि १८ महिनाको बोनस एकमुष्ट रुपमा लिने सकिने व्यवस्था कम्पनीले गरेको छ । यस्तै १० हजारदेखि १ लखसम्म बचतकर्तालाई १८ महिना पुगेपछि एकमुष्ट रकम उपलब्ध गराइनेछ । शेयर बचतकर्तालाई दशैँ तिहारमा रु. ५०० देखि १० हजारसम्मको सपिङ भौचर उपलब्ध गराउनेछ ।

शेयर होल्डरहरुले कुनै पनि घरायसी ईलेक्ट्रोनिक तथा फर्निचरको सामानहरु लिन चाहेको खण्डमा जिरो प्रतिशत डाउनपेमेन्टमा सामानहरु उपलब्ध गराउने प्रबन्ध निर्देशक नेपाल ले बताउनु भयो । थप जानकारी को लागि ०१-४०२५९५२ र whatsapp/viber 9801030166 नम्बरमा सम्पर्क गर्न सकिनेछ ।हाइटेक भिजन प्रा.लि

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार