भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

उज्यालो प्रतिनिधि १९ माघ २०८०, शुक्रबार समाचार

काठमाडौं । भक्तपुरको गट्ठाघरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

भक्तपुरको सानोठिमीको अनुदान चोकमा बिजुलीको पोलमा प्रदेश ३–०२–००७ प १६६६ नम्बरको को मोटरसाइकल ठोकिँदा चालक चालक दोलखा शैलुङ गाँउपालिका–७ घर भई बोडे बस्ने ३३ वर्षीय गणेश गिरीको मृत्यु भएको हो। ​

गम्भीर घाइते भएका उनको नागरिक अस्पताल गठ्ठाघर भक्तपुरमा उपचारको क्रममा गएराति पौने १२ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी वसन्त पाठकले जानकारी दिए।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार