लमही महोत्सवमा मंगलबार राजमी खाँड, चक्र बमको प्रमुख आकर्षण

शिवु खनाल ९ माघ २०८०, मंगलवार समाचार

देउखुरी । लमहीमा जारी महोत्सवमा मंगलबार  लोक तथा दोहरी गायक रामजी खाँड, गायक चक्र बम र मोडेल आषरी लगायतका कलाकारहरु आउँने भएका छन् ।

महोत्सवको पाँचौ दिन प्रमुख आकर्षणको रुपमा चर्चित लोक तथा दोहरी गायक रामजी खाँड, गायक चक्र बम, मोडर आरूषी मगर, सुस्मिता कोइराला, सगरमाथा डान्स ग्रुप, उद्घोषक दिपक खड्का,अनुप बुढा मगर, दिपक बर्माको प्रस्तुति रहने छ ।

महोत्सवको पाँचौ दिन प्रमुख आकर्षणको रुपमा रामजी खाँडलाई आमन्त्रण गरिएको आयोजकले जनाएको छ । माघ ५ गतेदेखी १७ गते संचालन हुने महोत्सवमा दैनिक स्थानीय कलाकार, आईटम डान्स, भइरहेको चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष किरण कुमार बुढाथोकीले जानकारी दिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार