लमही महोत्सवमा आइतवार हेमन्त शर्मा, बिजय पुनको प्रमुख आकर्षण

शिवु खनाल ७ माघ २०८०, आईतवार समाचार

देउखुरी । लमहीमा जारी महोत्सवमा आइतवार हेमन्त शर्मा, मोडेल बिजय पुन र मोडेल अञ्जली अधिकारी लगायतका कलाकारहरु आउँने भएका छन् ।महोत्सवको तेस्रो दिन प्रमुख आकर्षणको रुपमा हेमन्त शर्मा, मोडल विजय पुन, अञ्जली अधिकारी, गायिक जानकी तारामी मगर, कार्यक्रम उद्घोष ढाकाराम पौडेल, अनुप बुढा मगर, दिपक बर्मा र मोडेल सुस्मिता कोइराला आउने भएका छन् । महोत्सवको तेस्रो दिन प्रमुख आकर्षणको रुपमा हेमन्त शर्मालाई आमन्त्रण गरिएको आयोजकले जनाएको छ ।

 

माघ ५ गतेदेखी १७ गते संचालन हुने महोत्सवमा दैनिक स्थानीय कलाकार, आईटम डान्स, ।भइरहेको चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष किरण कुमार बुढाथोकीले जानकारी दिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार