इन्द्रावतीका एक मनकारी वडा अध्यक्ष-

उज्यालो प्रतिनिधि २४ पुष २०८०, मंगलवार समाचार

सिन्धुपाल्चोक।इन्द्रावती गाउँपालिका १२ नम्बर वडाका अध्यक्ष सुरेन्द्र बहादुर दनुवारले आफ्नो स्वर्गीय पिता राम बहादुर दनुवार र स्वर्गीय माता जनमाया दनुवारको स्मृतिमा एक लाख रुपैयाँको अक्षयकोष स्थापना गर्नु भएको छ ।
श्री भिमेश्वरी मा.वि द्वारा आयोजित ६१ ओै वार्षिकोत्सबको अवसरमा अक्षयकोष स्थापनाको घोषणा गर्नुभएको हो।

विद्यालयको शैक्षिक गुणस्तरमा सघाउ पुर्‍याउने उद्देश्य स्वरूप एक लाख रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरीएको अध्यक्ष सुरेन्द्र बहादुर दनुवारले उज्यालोलाई जानकारी दिनु भयो।
विद्यालय स्थापना गर्न आफ्नो स्वर्गिय बुबाले महत्त्वपूर्ण भुमिका निर्वाह गर्नु भएको कुरा समेत उल्लेख गर्नु भयो।

पछील्लो समय वडा अध्यक्ष भए लगतै सामाजिक क्षेत्रमा उल्लेखनिय कार्य गर्नु भएका अध्यक्ष शैक्षिक क्षेत्रलाइ अझै गुणस्तर एब सबल बनाउदै जानु पर्ने कुरामा समेत आफु लागि परेको कुरा जानकारी गराउनु भयो।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार