रिहार स्थित कर्मठ सहकारीबाट छ लाख पैसा चोरी

शिवु खनाल २३ पुष २०८०, सोमबार समाचार

देउखुरी । लमही नगरपालिका वडा नम्बर ९ रिहार स्थित कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडबाट नगद ६ लाख २७ हजार ७ सय ४५ रुपैँया चोरी भएको छ । लकरभित्र राखेको पैसा चोरी भएको हो ।

त्यसैगरी काउन्ट नगरी लकरमा राखेको अन्दाजी ३६ हजार रूपैयाँ समेत चोरी भएको हो । सहकारीबाट उक्त रकम आइतबार राति चोरी भएको इलाका प्रहरी कार्यालय अमिलियाले जानकारी दिनुभएको छ ।

चोरले गोदाम घर फोडेर पनि चेकजाँच गरेको छ । प्रहरी अनुसार सबै कोठाका दराज फुटाइए छ ।सहकारीको कागजपत्र भने सबै सकुशल रहेको छ । प्रहरीले अहिले घटना स्थलमा पुगेको भने अनुसन्धान अगाडि बढाएको छ ।।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार