सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५ रेक्टरस्केलको भूकम्प

उज्यालो प्रतिनिधि १६ पुष २०८०, सोमबार समाचार

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर गए राति भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार  राति १० बजेर २१ मिनेटमा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५ रेक्टरस्केलको भूकम्प  गएको हो ।

भूकम्पले गरेको क्षतिबारे अझै विवरण आएको छैन ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार यो  बारपाक केन्द्रबिन्दु भएर २०७२ सालमा गएको भूकम्पको पराकम्पन हो ।

सिन्धुपाल्चोकको लासिकोटमा गएको पराकम्पन काठमाडौंमा पनि महसुस भएको थियाे ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार