सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५ रेक्टरस्केलको भूकम्प

उज्यालो प्रतिनिधि १६ पुष २०८०, सोमबार समाचार

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर गए राति भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार  राति १० बजेर २१ मिनेटमा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५ रेक्टरस्केलको भूकम्प  गएको हो ।

भूकम्पले गरेको क्षतिबारे अझै विवरण आएको छैन ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार यो  बारपाक केन्द्रबिन्दु भएर २०७२ सालमा गएको भूकम्पको पराकम्पन हो ।

सिन्धुपाल्चोकको लासिकोटमा गएको पराकम्पन काठमाडौंमा पनि महसुस भएको थियाे ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार