परासी-महेशपुर सडक खण्डमा स्कुटी दुर्घटना हुदा चालक गुप्ताको मृत्यु

उज्यालो प्रतिनिधि १३ पुष २०८०, शुक्रबार समाचार

 

रबिन्द्र यादव / पश्चिम नवलपरासी।  पाल्हिन्दन गाउँपालिकाको परासी- महेशपुर सडक खण्डकाे परसियामा स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ ।

पाल्हिनन्दन गाउँपालिका वाड नं ३ परसिया निवासी बृजेश तेली गुप्ताले आफै चलाई रहेकाे यूपी ५६ ए ३८२३ स्कुटी अनियन्त्रित भई पल्टिदा उनकाे   घटनास्थलमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय अमानीगंजका प्रमुख प्रहरी सहायक निरीक्षक ओेम प्रकाश यादवले जानकारी दिए ।

दक्षिणबाट उत्तर तर्फ जाँदै गरेकाे क्रममा स्कुटी अनियन्त्रित भई  गुप्ताकाे मृत्यु भएकाे हुनसक्ने बुझिएको हो । पारिवारिक स्रोतका अनुसार उनी बल्ड प्रसेरका बिरामी समेत रहेकाे बताइएको छ । घटनास्थलमा प्रहरी पुगिसकेको र थप अनुसंधान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सुचना अधिकारी रेशम बोहराले जानकारी दिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार