जनप्रगतिशिल मन्च जापानको अधिबेशन आगामी जनवरी २८ मा हुँदै

उज्यालो प्रतिनिधि ६ पुष २०८०, शुक्रबार समाचार

-जिपि लामिछाने

जापान टोकियो ।  प्रबासी नेपालीहरुमा आपसी सद्भाब ,भाइचारा र एकताको अभियान,ज्ञान सिप र पूँजीको लगानी सहित सम्बृद्द नेपालको लागि नबौ अधिबेशन भन्ने मुल नाराका साथ नेपाली जनप्रगतिशिल मन्च जापानको अधिबेशन राजधानी टोकियोमा हुँदै छ! मन्चको तयारी बैठक बसी ,जनवरी २८ तारिक आईतवारका दिन अधिबेशन गर्न लागिएको महासचिब बाबुराम पौडेलले जानकारी दिए ! जनप्रगतिशिल मन्च जापानले भर्खरै जाजरकोट र रुकुमका भुकम्प पिडितका लागि आर्थिक सहयोग संकलन गरी नेपाल पठाएको थियो  ।

 

नेपालमा आई पर्ने यस्ता खाले बिपतहरुमा हातेमालो गर्नका लागि पनि प्रबासमा यस्ता सस्थाहरुको खाचो रहेको मन्चका अध्यक्ष भवानी पन्त बताउछन् ।  मन्चले यसै कार्यकाल भित्र हालका प्रधानमन्त्री पुष्पकल दाहाल प्रचण्डलाई  समेत जापान घुम्ने अबसर मिलाएको थियो । मन्चले क्षेत्रिय अधिबेशन समेत गरिसकेको छ भने आगामी जनवरीमा हुने अधिबेसनको प्रचारलाई तिब्रता दिदै तयारी थालेको छ । यो अधिबेशनले भने आगामी दुई बर्षे कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार