इन्द्रावतीमा बन्ने भयो अन्तराष्ट्रीय ब्याडमिन्टन कवर्डहल

उज्यालो प्रतिनिधि ३ पुष २०८०, मंगलवार समाचार

सिन्धुपाल्चोक।बागमती प्रदेश सरकारको तीन करोड लागतमा इन्द्रावती गाउँपालिका स्थित राजेश्वरी स्कूल नजिकै सहिद स्मृति अन्तराष्ट्रीय ब्याडमिन्टन कवर्डहल निर्माण हुने भएको छ।

बहुबर्सीय योजना अंर्तगत सम्झौता मितिबाट दुइ बर्स भित्र सम्पन्न गर्ने गरी बजेट सुनिश्चितता भएको हो।उक्त अन्तराष्ट्रीय ब्याडमिन्टन कवर्डहलको बजेट सुनिश्चितता भए सगै बोल पत्र आह्वान प्रक्रिया समेत अघि बढी सकेको बागमती प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्री माननीय युवराज दुलाल ज्यूका स्वकीय सचिव दिपक न्यौपानेले उज्यालो नेटवर्कलाई जानकारी दिएका छन्।

कवर्डहल निर्माण सङै इन्द्रावती गाउँपालिकाको मात्रै नभै जिल्लाभर समग्र खेल क्षेत्रको विकासमा महत्वपुर्ण भूमिका निर्वाह गर्ने आकलन समेत गरिएको छ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार