‘प्यारालाइज्ड’ बनाएको भन्दै प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार गजुरेलले दिए राजीनामा

उज्यालो प्रतिनिधि २४ मंसिर २०८०, आईतवार उज्यालो फोकस

काठमाडौं । प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार भएर पनि माखो मार्न नसकेको आरोप खेप्दै आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले पदबाट राजीनामा दिएका छन् ।

उनले पदअनुसारको काम गर्न नसकेको वा गर्न नदिएको भन्ने चर्चा राजनीतिक र अन्य वृतमा चलिरहेको थियो । यही बीचमा उनले २० मंसिरमा राजीनामा दिएका हुन् । गजुरेलले आफूलाई प्यारालाइज्ड बनाएको भन्दै प्रधानमन्त्रीसँग गु्नासो गर्दै आएका थिए ।

उनको राजीनामा हालसम्म स्वीकृत भने भएको छैन । गजुरेलले कारण नबताए पनि आफूले राजीनामा दिएको भने बताए ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार