थाङकोटबाट ४ जना सहित २ किलो सुन बरामद

उज्यालो प्रतिनिधि २२ मंसिर २०८०, शुक्रबार उज्यालो फोकस

काठमाडौं । रसुवाबाट गल्छी हुदै काठमाडौं ल्याउदै गरेको सुन सहित ४ जना प्रहरीले थाङकोटबाट पक्राउ गरेका छन् ।

महेन्द्र निशानको २६९६ नम्बरको गाडी भित्र लुकाएर अवैध ढंगले ल्याउदै गरेको सुन अपराध महाशाखाको टोलीले गयराति थाङकोटमा समातेका थिए । पक्राउ पर्नेमा तीन जना नेपाली र एक जना चिनिया नागरिक छन् ।

गोप्य स्रोतको आधारमा प्रहरीले गाडी खन्तलासी गर्दा गियरबक्समा लुकाएर राखेको २ किलो सुन भेटेका छन् भने बाँकी सुन खोज्न गाडीको पार्टपुर्जा खोलेर हेर्ने तयारी गरिरहेका छन् । थप सुन पनि हुनसक्ने प्रहरीले आशंक गरेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार