भूकम्प प्रभावितलाई घोराही उपमहानगरपालिकाले १५ लाख सहयोग गर्ने

शिवु खनाल २० कार्तिक २०८०, सोमबार समाचार

देउखुरी । दाङकाे घाेराही उपमहानगरपालिकाले जाजरकोट र रुकुम-पश्चिमका भूकम्प प्रभावितका लागि १५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

आइतबार बसेको नगर कार्यपालिका बैठकले जनप्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मी र प्रशासनिक तर्फका कर्मचारी गरी १३ सय ६६ जनाको एक दिनको तलब कटाएर राहतका लागि रकम उपलब्ध गराउने निर्णय गरेकाे नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिए ।

साथै नगर कार्यपालिका बैठकले भूकम्पमा परी दिवंगत भएकाहरूप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार