भुकम्पका घाईतेका लागि क्रान्तिकारीले थाल्यो रक्तदान कार्यक्रम

उज्यालो प्रतिनिधि १९ कार्तिक २०८०, आईतवार समाचार

काठमाडौं । भुकम्प पीडित घाइतेको उपचारमा रगत अभाव हुन नदिन अखिल(क्रान्तिकरी) ले रक्तदान कार्यक्रम शुरु गरेको छ ।
क्रान्तिकारीको केन्द्रीय समितिले शिक्षण अस्पताल महाराजगञ्जमा एक साता सम्म चल्ने गरी रक्तदान कार्यक्रम शुरु गरेको हो ।

सरकार चलाईरहेको नेकपा माओवादी केन्द्र निकटअखिल९क्रान्तिकारी० सम्वद्ध नेता कार्यकर्ता ,शुभचिन्तक तथा इच्छुक नागरिकलाई रक्तदानमा सहभागी हुन अपिल समेत गरेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार