काठमाडौं । काठमाडौंको कीर्तिपुरमा सम्पन्न भएको टी–२० विश्वकप एसिया छनोट फाइनलको उपाधि ओमानले जितेको छ ।
बराबरीमा रोकिएर सुपर ओभरमा ओमानले खेल जितेको हो । सुपरओभरमा ओमानले २२ रनको लक्ष्य दिएकामा नेपालले जम्मा १० रन मात्र बनाउन सक्यो ।
Facebook Comments Box