प्रहरीद्वारा गोठाटारमा एक युवकमाथि गोली प्रहार

उज्यालो प्रतिनिधि १५ कार्तिक २०८०, बुधबार समाचार

काठमाडौं । काठमाडौं स्थित गोठाटारमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक युवक माथि गोली प्रहार गरेका छन् ।

लागूऔषध ओसारपसार गर्ने समूहले प्रहरीलाई धक्का दिएर भाग्न खोज्दा प्रहरीले उनिहरु माथि गोली प्रहार गर्दा एकजना घाइते भएका छन् । भारतिय नागरिक सहित प्रहरीले उनिहरुलाई पक्राउ गरेका छन् । घाइते युवकलाई उपचारका लागि हस्पिटल लगेका छन् ।

उनिहरुबाट प्रहरीले एक थान पेस्तोल र २०० ग्राम लागूऔषध बरामद गरेका छन् ।

विस्तृत विवरण आउन बाँकी …

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार