हमाससँग मिसिए यमनको विद्रोही समुह हुथी, इजरायलविरुद्ध लड्ने औपचारिक घोषणा

उज्यालो प्रतिनिधि १५ कार्तिक २०८०, बुधबार उज्यालो फोकस

एजेन्सी । प्यालेष्टाइनको विद्रोही समूह हमाससँग यमनको विद्रोही समुह हुथी समुह पनि मिसिएको छ । हमासले गरेको इजरायलविरुद्धको युद्धमा यमनको विद्रोही समूह पनि सामेल भएको छ । यमनको हुथी समूहले औपचारिक रुपमा इजरायलविरुद्ध युद्ध घोषणा गरेको जानकारी दिएको छ ।

अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि भड्केको हिंसामा झण्डै १० हजार जनाले ज्यान गुमाइसकेका छन् । हजारौं घाइते छन् भने सयौं बेपत्ता भएको बताइएको छ ।

इजरायलले हुथी र हमास दुवै विद्रोही समूहलाई इरानको आर्थिक सहयोग र समर्थन रहेको बताउँदै आएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार