काठमाडौं । महानगरीय अपराध अनुसन्धान महाशाखाद्वारा बौद्धको जगडोलमा एक समूह माथि गोली प्रहार गरेका छन् ।
प्रहरीको गोली प्रहारबाट एकजना घाइते भएका छन् भने तीन जना पक्राउ परेका छन् । उनिहरुबाट प्रहरीले एक थान पेस्तोल र सात राउन्ड गोली बरामद गरेका छन् ।
गोली लाग्ने सिन्धुली घर भएका घलान थरका व्यक्ति रहेको छ । उनलाई उपचारका लागि अस्पताल लगेको छ । प्रहरीले उनिमाथि दुई राउन्ड गोली प्रहार गरेका छन् ।
बिस्तृत विवरण आउन बाँकी