जापानमा बिबिक्यु कार्यक्रम भव्य रुपमा सम्पन्न !

उज्यालो प्रतिनिधि १५ आश्विन २०८०, सोमबार समाचार

जापान । नेपाल तामाङ समाज क्यूस्यु क्षेत्रिय समिति फुकुओकद्वारा आयोजना गरेको बिबिक्यु कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।

तामाङ समाज जापानका अध्यक्ष आशिस योन्जन तामाङको प्रमुख आतिथ्यतामा आयोजना भएको उक्त कार्यक्रम जापानको क्यूस्युमा छरिएर बसेका तामाङहरु बिच एकता, सहकार्य र समन्वय गर्ने वातावरण निर्माण गर्ने उदेश्य रहेको थियो ।

कार्यक्रममा तामाङ समाजका संस्थापक बिष्णु बहादुर तामाङ, गैरआवासीय नेपाली संघ जापानका प्रतिनिधि सुपेन्द्र घिसिङ, आदिवासी जनजाति महासंघ क्यूस्युका अध्यक्ष रोशन राइ ,फुकुओक नेपाल शोसाइटिका अध्यक्ष इन्द्र घले, जापान मोना क्यूस्युका अध्यक्ष दिपक बिक लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको तामाङ समाज जापानका सचिब नयन कुमार तामाङले उज्यालो नेटवर्कलाई जानकारी गराएको छ ।

वैदेशिक रोजगार तथा अध्ययनको क्रममा जापानमा रहेका नेपालीहरुको सक्रिय संस्थाहरु मध्येका एक तामाङ समाज जापानले पनि विभिन्न सामाजिक तथा सांस्कृतिक गतिविधि गर्दै आइरहेका छन ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार