पोखराबाट सुर्खेत जाँदै गरेको बस लमहीमा दुर्घटना, बसमा सवार १४ यात्रु घाइते

शिवु खनाल १५ आश्विन २०८०, सोमबार समाचार

देउखुरी । दाङको लमहीमा बस दुर्घटना भएको छ। पोखराबाट सुर्खेत जाँदै गरेको ग १ ख ८४८५ नम्बरको बस लमही नगरपालिका वडा नम्बर ४ बगइसोतामा दुर्घटना हुँदा १४ जना घाइते भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख शंकर श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार सोमबार बिहान करिब ५ बजे बस दुर्घटनामा परेको हो ।

बस अनियन्त्रित हुँदा दुर्घटनामा परेर घाइते भएकाहरूको लमही अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो । घाइतेहरूको उद्दार गरेर अस्पताल पुर्‍याइएको छ ।।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार