बढ्यो सुनचाँदीको मूल्य

उज्यालो प्रतिनिधि ७ आश्विन २०८०, आईतवार अर्थ

काठमाडौं । आईतबार सुन प्रतितोला १०० रुपैयाँले बढेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १२ हजार २०० रुपैयाँमा र तेजावी सुन प्रतितोला १ लाख ११ हजार ६५० रुपैयाँमा काराबार भइरहेको छ । शुक्रबार छापावाला सुन प्रतितोला १ लाख १२ हजार १०० र सोही परिमाणमा तेजावी सुन १ लाख ११ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार प्रतितोला १ हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४३० रुपैयाँमा कारोबार भइरहेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार