सुनको मूल्य स्थिर

उज्यालो प्रतिनिधि २८ भाद्र २०८०, बिहीबार अर्थ

काठमाडौं । साता कारोबारको पाँचौ दिन अर्थात बिहीबार सुनको मूल्य स्थिर रहेको छ । नेपाली बजारमा सुनको मूल्य कारोबारको अघिल्लो दिन अर्थात बुधबारको मूल्यमामा कारोबार भैरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ११ हजार २ सय र तेजावी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ६५० रुपैयाँ कायम भएको छ ।

कारोबारका अघिल्लो दिन बुधबार प्रतितोला एक हजार ३९० रुपैयाँ कायम रहेको चाँदी आज एक हजार ३८५ रुपैयाँमा कायम भएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार