काठमाडौं–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन

उज्यालो प्रतिनिधि २१ भाद्र २०८०, बिहीबार मुख्य नेटवर्क

काठमाडौं । डेंगु संक्रमणका लागि काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ ।

बिहीबार बिहान उपचारको क्रममा वडाध्यक्ष रिजालको ग्राण्डी अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

डेंगु संक्रमण पुष्टि भएपछि वडाध्यक्ष रिजाललको ग्राण्डी अस्पतालमा उपचार भइरहेको थियो ।

कांग्रेसको तर्फबाट वडाध्यक्षमा निर्वाचित बनेका उनी काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठकमा सशक्त भूमिकामा देखिँदै आएका थिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार