गायक प्रमोद खरेललाइ माल्टामा स्वागत

उज्यालो प्रतिनिधि १६ भाद्र २०८०, शनिबार फोटो समाचार

काठ्माडौँ । माल्टामा प्रमोद खरेललाईइ भव्य स्वागत गरिएको छ । तमु समाजको आयोजनामा विशेष तथा साँस्कृतिक कार्यक्रमको लागि आफ्नो प्रस्तुती दिन गायक खरेल माल्टा आएका हुन ।लोकप्रिय गायक प्रमोद खरेलसहित स्थानिय कलाकारहरूको प्रस्तुति रहने छ साथै स्थानीय कलाकारको पनी प्रस्तुति रहने कार्यक्रम संयोजक पदम बहादुर गुरुङले उज्यालो नेट्वर्कलाई जानकारी दिए ।

उक्त कार्यक्रम भब्य र सभ्य रुपमा सफल बनाउन गैर आबासिय नेपाली संघ राष्ट्रिय सम्वनय परिषद माल्टाका नब निर्वाचित अध्यक्ष रेमलाल खनाल रेम्स ज्यु ले सम्पुर्ण माल्टा बासिलाइ सभ्य भएर उपस्थित भै कार्यक्रमको सोभा बढाइ नेपालिहरुको पहिचान लाई उच्च बनाउन अनुरोध गर्नु भएको कुरा गैर आबासिय नेपाली संघ माल्टाको बरिस्ठ उपाध्यक्ष मधु गुरुङ ले जनाएका छन ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार