आजदेखि सर्वोच्च अदालतमा स्वचालित प्रणालीद्वारा पेशी तोकिने

उज्यालो प्रतिनिधि ११ भाद्र २०८०, सोमबार समाचार

काठमाडौँ । सर्वोच्च अदालतमा आजदेखि स्वचालित (अटोमेशन) प्रणालीद्वारा पेशी तोक्न सुरू गरिने भएको छ।

आज प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठले अटोमेसनद्वारा पेशी तोक्ने व्यवस्थाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

आजसम्म गोला प्रणालीबाट सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको पेशी तोक्ने गरिन्थ्यो। अब भने डिजिटल सिस्टमले नै मुद्दाको पेशी सूची तोक्ने छ।

प्रधानन्यायाधीश र मुख्य न्यायाधीशले तोक्दै आएको पेशी झण्डै २ वर्षअघि गोलाप्रथाबाट तोकिने व्यवस्था गरिएको थियो।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार