यूवाहरू माओवादीमा प्रवेस

शिवु खनाल ३२ श्रावण २०८०, बिहीबार समाचार

देउखुरी । देउखुरीमा एक कार्यक्रममा अन्य पार्टी परित्याक गरी यूवाहरू नेकपा माओवादीमा प्रवेस गरेका छन् । नेकपा माओेवादीको लुम्बिनी प्रदेशको बैठकमा नव प्रवेसीलाई स्थायी समिति सदस्य जयपुरी घर्ति र सूचना तथा संचार प्रविधि मन्त्री रेखा शर्माले पार्टी प्रवेश गराउनु भएको हो ।

लमही नगरपालिका वडा नम्बर ५ निवासी बिमल घिमिरे, लमही नगरपालिका वडा नम्बर ६ का कॉशिराम पौडेल र लमही नगरपालिका वडा नम्बर ४ का राजकुमार चौधरी (माओवादी केन्द्र)पार्टी प्रवेश गर्नु भएको हो । नयाँ प्रवेसी घिमिरे र चौधरी नेपाली काङ्ग्रेसमा आवद्ध हुनुहुन्थ्यो ।

माओवादी केन्द्र नेतृत्वको सरकारले चलाएको भष्टाचार विरोधी अभीयान र सरकारको शुसासन जनसेवाको काम र माओवादीको नितिबाट प्रभावित भएर पार्टी प्रवेश गरेको बताएका छन् ।पार्टी प्रवेस गराउदै स्थायी समिति सदस्य घर्तीले यूवाहरुको रोजाइमा माओेवादी पार्टी परेको भन्दै सबै उमेर समुहका नेपाली नागरिकले सरकारको सकरात्मक काममा सहयोग गर्न र जन भावना विपरित काम गरे दवाव दिन आग्रह गरे ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार