शनिबारमा कुन देवी-देवताको पूजा गर्ने ?

उज्यालो प्रतिनिधि २७ श्रावण २०८०, शनिबार रोचक बिचित्र

एजेन्सी । शनिबारमा कुन देवी-देवताको पूजा गर्ने ? हिन्दु धर्ममा हप्ताको हरेक वारलाई देवी-देवताको वार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुईदिन सोहि वार अनुसारको देवताको पूजा गरि व्रत बस्ने गर्दछन्। हेरौँ, शनिबारमा कुन देवी-देवताको पूजा गरिन्छ ।

कसैलाई पनि शनिदेवको दृष्टि नपरोस् भन्ने उदेश्यले यस दिन शनिदेवको पुजा गरिन्छ । यस दिन व्रतालुहरूले कालो वस्त्र लगाउनु अनिवार्य हुन्छ भने रात्रीभोजनमा नुन नमिसाई खानुपर्ने भक्तालुहरूको विश्वास रहेको छ।

शनिबार विक्रम संवत् पात्रो अनुसार शनिबार हप्ताको सातौँ दिन तथा शुक्रवार र आइतबारको बिचको दिन हो। तर युरोप र अन्य केही देशहरूमा भने शनिबारलाई हप्ताको छैठौं दिन मानिन्छ । आइ एस ओ ८६०१ मापदण्ड अनुसार पनि यो हप्ताको छैठौं दिन हो । नेपालमा शनिवार मात्र सप्ताहअन्तको रूपमा एक दिन सार्वजनिक बिदा हुने गर्दछ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार