टेक्सासको पार्कमा पैदल मार्ग भत्किँदा २१ जना घाइते

उज्यालो प्रतिनिधि २६ जेष्ठ २०८०, शुक्रबार विश्व

टेक्सास । टेक्सासको सर्फसाइडको पार्कमा बिहीबार पदमार्ग भत्किँदा १६ जना घाइते भएका छन् । सो घटनामा घाइते भएका पाँच किशोरहरूलाई अस्पताल भर्ना गरिएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।

घाइतेहरू १४ देखि १८ वर्षका किशोरहरू रहेको र ती प्रायः साइप्रस, टमबल, ह्युस्टन, स्प्रिंग शाखा, सान एन्टोनियो लगायतका क्षेत्रमा भ्रमण गर्दै थिए। तिनीहरू त्यहाँ बायउ सिटी फेलोशिपद्वारा सञ्चालित ग्रीष्म शिविरमा भ्रमण गर्दै रहेको अधिकारीहरूले जनाएका छन् ।
सो पदमार्ग (स्थानीय समय) दिउँसो करिब १ बजे भत्किएको थियो।सर्फसाइड बीचको तटीय समुदाय ह्युस्टनको लगभग ६० माइल दक्षिणमा छ। घटनाको कारण बारे अनुसन्धान जारी छ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार