प्रेस चौतारीमा प्रियाशनलाई तीन प्रदेशको जिम्मेवार

शिवु खनाल २६ जेष्ठ २०८०, शुक्रबार समाचार

देउखुरी । प्रेस चौतारी नेपालले नेपाल पत्रकार महासंघको सदस्यता सुद्धिकरण र नयाँ सदस्यता वितरणको काममा संगठनको तर्फबाट उपाध्यक्ष सविन प्रियाशनलाई तीन ओटा प्रदेशको जिम्मेवारी दिइएको छ ।

उपाध्यक्ष प्रियाशनलाई लुम्बिनी, गण्डकी र कोशी प्रदेशको जिम्मेवारी दिइएको अध्यक्ष गणेश बस्नेतले जानकारी दिए । उनका अनुसार नेपाल पत्रकार महासंघले जारी गरेको मापदण्डअनुसार जस्ताको तस्तै कार्यान्वयन हुनुपर्छ भन्ने प्रेस चौतारी नेपालको स्पष्ट निर्णयअनुसार कार्यान्वयनका लागि चार उपाध्यक्षलाई जिम्मेवारी तोकिएको हो ।

उपत्यका, प्रतिष्ठान र एशोसियट प्रदेशमा गणेश पाण्डे । कोशी, लुम्बिनी र गण्डकी प्रदेशमा सविन प्रियाशन । कर्णाली, सुदुरपश्चिम प्रदेशमा राजेश राई । मधेश प्रदेश र बागमति प्रदेशमा देविका जिएम गुरुङलाई तोकिएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार