२९ भाद्र २०७६, आईतवार

बिना वस्त्र सुत्नु स्वास्थ्यका लागि फाइदाजनक !

2.6kViews
1545 Shares

काठमाण्डौ । सुन्दा केही असहज लागेपनि राती सुत्दा बिना कपडा सुत्नु स्वास्थ्यका लागि फाइदाजनक हुने विभिन्न सोध तथा अनुसन्धानबाट पत्ता लागेको छ । विभिन्न सोध तथा अध्ययनबाट पत्ता लागेका केही तथ्यहरू यस्ता छन्ः

– अष्ट्रेलियामा गरिएको अनुसन्धानका क्रममा बिना कपडा सुत्दा अनिन्द्राको समस्याबाट छुटकारा पाइने पत्ता लागेको छ । बिना कपडा सुत्नाले शरिको तापक्रम नियन्त्रित हुने हुनाले गहिरो निन्द्रा लाग्ने र राती पटकपटक निन्द्रा खुल्ने समस्याबाट समेत छुटकारा पाइन्छ ।

यो पनि पढ्नुहोस् ...  काठमाडौं उपत्यकामा कोरोनाको अवस्था झन भयाबह बन्दै

– राती बिना कपडा सुत्दा शरिरमा कोर्टिजोल नामक स्ट्रेस हर्मोन उत्पादनमा कमी आउँछ । अनुसन्धानका अनुसार राती दुई बजेपछि कोर्टिजोलको स्तर शरिमा बढ्छ तर बिना कपडा सुत्नाले यसलाई नियन्त्रण गर्न मद्धत गर्छ ।

यो पनि पढ्नुहोस् ...  एक कल फोन गर्नुहोस्, उपचारका लागि घरमै आउँछौं

– बिना कपडा सुत्दा शरिरको तापक्रम कोठाको तापक्रमसँग बराबर हुन्छ । स्लिप जर्नलमा प्रकाशित अनुसन्धानका अनुसार यदी शरिरको तापक्रम कोठाको तापक्रमको बराबर भए एण्टी एजिङ्ग हर्मोनको उत्पादनमा बृद्धी हुन्छ ।

– कपडा खोलेर सुत्दा गहिरो निन्द्रा लाग्नुका साथै धेरै लामो समय निन्द्रा लाग्छ । युनिभर्सिटीको अफ वार्विकको शोधकर्ताहरूका अनुसार बिना कपडा सुत्दा शरिरको तापक्रम सामान्य हुन्छ र मिठो निन्द्रा लाग्छ । ६ घण्टा भन्दा बढि सुत्ने मानिसलाई मुटुको बिमारी देखी मधुमेहको समस्या पनि कम हुन्छ र मानिसहरू थप स्वस्थ हुन्छन् ।

यो पनि पढ्नुहोस् ...  अध्ययन : यस्ता आवाज भएका पुरुष हुन सक्छन धोकेवाज !

– आफ्नो जीवनसाथीसँग बिना कपडा सुत्दा सेक्स लाईफ राम्रो हुन्छ । दुईबीच हुने छालाको स्पर्शले शरिरमा ओक्सिटोक्सिन बढ्छ जसले सेक्स लाईफ राम्रो बनाउन मद्धत गर्छ ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार