चीनद्वारा क्रुड स्पेसशिप प्रक्षेपण गर्ने तयारी

उज्यालो प्रतिनिधि ९ जेष्ठ २०८०, मंगलवार विश्व

जिउक्वान । शेन्झाउ-१६ क्रुड स्पेसशिप र लङ मार्च-२एफ क्यारियर रकेटको सोमबार प्रक्षेपण स्थलमा सारिएको छ । चीन मानव अन्तरिक्ष एजेन्सी (सीएमएसए) का अनुसार सो प्रक्षेपणको तयारी पूरा गरिएको छ ।

प्रक्षेपण स्थलमा  उपकरणहरू राम्रो अवस्थामा छन्र विभिन्न पूर्व-प्रक्षेपण समारोह जाँचहरू र संयुक्त परीक्षणहरू योजना अनुसार नै गरिने एजेन्सीले जनाएको छ ।

स्पेसशिप निकट भविष्यमा उपयुक्त समयमा प्रक्षेपण गरिने पनि एजेन्सीले उल्लेख गरेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार