राससकर्मी अधिकारी पुरस्कृत

उज्यालो प्रतिनिधि ४ जेष्ठ २०८०, बिहीबार समाचार

काठमाडौँ । नेपाल एशोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्ट्स ९नाट्टा०ले यस वर्षको मिडिया अवार्डबाट राष्ट्रिय समाचार समिति ९रासस० का पत्रकार सिबी अधिकारीलाई प्रदान गरेको छ ।

नाट्टाको २४ औँ राष्ट्रिय सम्मेलन तथा वार्षिक साधारण सभाका अवसरमा नेपालको पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएबापत अधिकारीलाई कदरपत्र र रु २५ हजारसहित पुरस्कृत गरिएको नाट्टाका अध्यक्ष रमेश थापाले जानकारी दिए ।

अधिकारीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले पुरस्कार प्रदान गर्नुभएको थियो ।करिब दुई दशकदेखि पत्रकारितामा सक्रिय अधिकारी राससमा पर्यटनलगायत विषयमा कलम चलाउदै आउनुभएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार