ठुलि माया जिम्बाको उपचार सहयोगार्थ रकम हस्तान्तरण

उज्यालो प्रतिनिधि १८ बैशाख २०८०, सोमबार समाचार

काभ्रे । काभ्रेको खानिखोला गाउँपालिका वडा नं ४ निवासी ठुलि माया जिम्बाको उपचार सहयोगार्थ रकम हस्तान्तरण गरिएको छ । कतारस्थित बैदेशिक रोजगारमा रहेका रमेश स्याङ्तानको संयोजकत्वमा पठाइएको २१,५००(एक्काइस हजार पाँच सय रुपैँया) सञ्चारकर्मी अशिम लोप्चनले हस्तान्तरण गरेका हुन । रमेश स्याङ्तानले जिम्बाको स्वास्थ्य लाभको कामना गरेका छन । विगत पाँच महिनादेखी कोमामा रहेकी जिम्बाको समिट अस्पातलमा आइसियुमा उपचार भैरहेको छ । श्रीमान ज्ञान बहादुर जिम्बाका अनुसार १५ लाख रुपैँया भन्दा बढी रकम खर्च भैसकेको र उपचारको लागि सहयोग गरिदिनुहुन अपिल गरेका छन ।

त्यसैगरी नायिका अबिना गोलेले पनि जिम्बाको उपचारको लागि दश हजार रुपैँया हस्तान्तरण गरेकी छिन् । जिम्बाको उपचारको लागि आर्थिक,नैतीक तथा भौतिक रुपमा सहयोग गर्न सक्नुहुनेछ । साथै ९८४१९९७४९५ मा सम्पर्क गर्न सक्नुहुनेछ भने एसबिआई बैकको खाता नम्बर ४३११५२४२९००१५३ मा रकम जम्मा गर्न सक्नुहुनेछ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार